काठमाडौँ । सरकारले स्टार्टअपहरुलाई ऋणसँगै अनुदान दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
उनले स्टार्टअपहरुलाई ऋणमा मात्र सीमित नराखी सुरुमा अनुदान र त्यसपछि सहुलियतपूर्ण कर्जा र विस्तारको चरणमा पूँजी लगानीको व्यवस्था गरिने घोषणा गरेका छन् ।
त्यस्तै, बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले गैरआवासीय नेपालीहरुको सह-लगानीलाई पनि प्रोत्साहन गर्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्