Skip to content
LAXMI SUNRISE BANK

बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाइने, १४ बाट घटाएर ८ बनाउने निर्णय

अर्थ सरोकार

काठमाडौँ । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो ।  

मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार हाल कायम रहेका १४ वटा मन्त्रालयलाई घटाएर ८ कायम गरिने भएको छ । 

आर्थिक भार कम गर्न मन्त्रालयको संख्या घटाउने निर्णय गरिएको प्रदेशका एक मन्त्रिले बताएका छन् । ती मन्त्रीका अनुसार मन्त्रालयको संख्या घटाउने निर्णय साउन १ गतेदेखि कार्यान्वयन हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK