काठमाडौँ । सरकारले नेपाली जलको ब्रान्डिङ गर्ने नीति लिएको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्रान्डिङ गरिने जानकारी दिएका हुन् ।
‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने भएको छ ।’, राष्ट्रपति पौडेलले भने ।
त्यस्तै, उनले सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने पनि जानकारी दिएका छन् । यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठः
फाइनल नीति तथा कार्यक्रम 20830128_260511_170827
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्