काठमाडौँ । ट्रेड युनियले प्रदर्शन गरेको छ । बिहीबार काँग्रेस निकट ट्रेड युनियनले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म खबरदारी र्याली गरेको हो ।
ट्रेड युनियन अधिकार रक्षार्थ एवम् श्रमिकमैत्री बजेट ल्याउन माग गर्दै प्रदर्शन गरिएको प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।
प्रदर्शनमा ‘कर्मचारीको समय सापेक्ष तलब वृद्धि गर’, ‘होटल तथा पर्यटन क्षेत्रको १० प्रतिशत सेवा शुल्क कायम गर’, ‘सहकारी पीडितलाई न्याय दे’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्