काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गरिएको बमबारीलाई ‘मायालु स्पर्श’ भनेका छन् । अमेरिकाले गएराति इरानका विभिन्न भागमा बामबारी गरेको थियो । ट्रम्पले त्यसलाई ‘मायालु स्पर्श’ भनेका हुन् ।
स्ट्रेट अफ हर्मुज नजिकै अमेरिकाको मिसाइल विनाशक जहाजलाई लक्ष्य गरेर इरानले हमला गरेपछि प्रतिउत्तरमा अमेरिकाले इरानमा बमबारी गरेको थियो ।
ट्रम्पले उक्त घटनालाई युद्धको गम्भीर मोड नभएर सामान्य ठक्कर मात्र भएको प्रतिक्रिया दिएका छन् । यता इरानले भने अमेरिकाले नै युद्धविराम उल्लंघन गर्दै आफ्नो भूमिमा आक्रमण गरेको दाबी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्