काठमाडौँ । नेकपा एमालेकी सांसद गङ्गादेवी श्रेष्ठ प्रधानमन्त्रीको अभिव्यक्तिमाथि आपत्ति जनाएकी छिन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दिएको अभिव्यक्तिमाथि अभिव्यक्ति जनाएकी हुन् ।
उनले प्रधानमन्त्री शाह छापामार शैलीमा संसदमा उपस्थित भएर राष्ट्रघाती अभिव्यक्ति दिएको आरोप लगाइन् । त्यति मात्र होइन, रास्वपा सभापति रवि लामिछानेले समेत संसद्मा झुठ बोलेको आरोप लगाएकी छिन् ।
सोही क्रममा सरकार निरंकुशताको बाटोतर्फ अघि बढिरहेको भन्दै उनले प्रधानमन्त्री शाहलाई ‘तपाई हिटलर बन्न खोज्नुभएको हो ?’ भन्दै प्रश्न गरेकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्