काठमाडौँ । पोखरामा २१औँ रोपाइँ महोत्सव आयोजना गरिएको छ । कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले महोत्सव आयोजना गरेको हो ।
महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकहरू उत्साहपूर्वक सहभागी हुँदै परम्परागत धान रोपाइँको रमाइलो अनुभव लिएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्