काठमाडौँ । एमालेका संसद ऐन महरले पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई ठेकेदारको कुन खुट्टा भाँचिदिने हो ? भन्दै प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा पूर्वाधार विकास मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा मन्त्रीलाई प्रश्न गर्दै सांसद महरले यस्तो प्रश्न गरेका हुन् ।
‘…मन्त्रीज्युले ठेकेदारलाई खुट्टा भाँच्नु भन्ने आदेश दिनुभएको थियो । त्यो कानून बमोजिम थियो कि थिएन ?’, उनले प्रश्न गरे, ‘कुन ? दाहिने खुट्टा भाँच्नुपर्ने हो कि देब्रे ? अलि प्रष्ट आएन ।’
उनले आफ्नो निर्वाचन क्षेत्रमा बजेट नपरेको भन्दै रास्वपाले जितेको ठाउँमा मात्र बजेट हाल्ने हो ? भन्दै थप प्रश्न समेत गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्