Skip to content
LAXMI SUNRISE BANK

विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइयो (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराईएको छ । सोमबार सुर्खेतबाट पक्राउ परेका  पौडेललाई केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराएको हो ।

पौडेललाई आजै म्याद थपका लागि अदालत लाने तयारी गरिएको छ ।

सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानका लागि पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको थियो । बाँकी तस्विरमा हेर्नुहोस्: 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK