Skip to content
LAXMI SUNRISE BANK

एमालेको निष्कर्ष- ‘विष्णु पौडेलको गिरफ्तारी गैरन्यायिक’, तत्काल रिहा गर्न माग !

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेले पूर्व अर्थमन्त्रीसमेत रहेका पार्टीका उपाध्यक्ष विष्णु पौडेलको रिहाईको माग गरेको छ । पार्टीको संसदीय दलको बैठकले पौडेललाई रिहा गर्न माग गरेको हो । 

एमालेले पौडेलको गिरफ्तारी गैरन्यायिक भएको निष्कर्ष निकालेको छ ।

पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो । पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई पक्राउ गरेर सोमबार राति नै काठमाडौँ ल्याइएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK