काठमाडौँ । पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानका लागि पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो ।
उनलाई सम्पत्ति शुद्धीकरण सुर्खेतबाट पक्राउ गरिएको प्रहरी स्रोतले पुष्टि गरेको छ ।
स्रोतका अनुसार पौडेल पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । पक्राउ परेका पौडेललाई काठमाडौँ ल्याउन लागिएको स्रोतको दाबी छ ।
हाल उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । हवाई वा स्थलमार्गमध्ये कुन मार्गबाट काठमाडौँ ल्याउने विषयमा आवश्यक छलफल भइरहेको छ । सकेसम्म उनलाई आजै काठमाडौँ ल्याइएको स्रोतले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्