काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेका छन् ।
साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेले बोलाएको बैठकमा जान नभ्याएको बताएका छन् । अर्कै कार्यक्रम परेकोले बैठकमा जान नपाएको साम्पाङले बताएका छन् ।
साम्पाङ मात्र होइन, श्रम संस्कृति पार्टीका तर्फबाट अन्य कुनै पनि सांसद बैठकमा सहभागी भएका छैनन् । सर्वदलीय बैठक सिंहदरबारमा सुरु भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्