काठमाडौँ । गर्मी सिजन सुरु भएसँगै बजारमा आँपको किनमेल बढेको छ । कालिमाटी फलफूल बजारमा विभिन्न जिल्लाबाट आएका ताजा आँप खरिद गर्ने ग्राहकहरु पनि बढेको छ । यो सिजनलाई ‘आँपको सिजन’ समेत भनिन्छ ।
यहीबेला काठमाडौँमा पनि आँपको व्यापार बढेको छ । आँपसँगै फलफूल बजारमा लिचीको किलमेलसमेत बढेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

(तस्विरः नेपाल न्युज बैंक)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्