काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन सिंहदरबार सरेका छन् । बुधबार बिहान आफ्नो सामानसहित उनी सिंहदरबारमा सरेका हुन् ।
सिंहदरबारस्थित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सामान सार्दै मन्त्री पुनले अब आफू मन्त्रालयमै बसेर काम गर्ने बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पुनलाई मंगलबार मन्त्री नियुक्त गरेको थियो । उनले मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रीका रुपमा शपथ ग्रहण गरेका थिए ।
शपथपछि पदभार ग्रहण गर्दै मन्त्री पुनले आफू मन्त्रालयमै बसेर काम गर्ने घोषणा गरेका थिए । सोही क्रममा उनले मन्त्रीका रुपमा ३ वर्ष मात्र काम गर्ने आफ्नो इच्छा भएको पनि बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्