काठमाडौँ । आज (सोमबार) देखि प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफल हुँदैछ । बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल हुने भएको हो ।
आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक गरेका थिए ।
सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा मन्त्री वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
सो प्रस्ताव संसदमा प्रस्तुत भएपछि सांसदहरुले छलफलमा भाग लिने कार्यसूची छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्