काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले खाएको अण्डाको अम्लेटमा माछाको काँडा भेटिएपछि दुई जना भान्छे (कुक)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुरुङले खाएको अम्लेटमा काँडा भेटिएपछि के भएको हो? भनेर सोधपुछ गर्नका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका एक प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।
गृहमन्त्री गुरुङले एयरपोर्ट अगाडिको एक होटलमा अम्लेट खाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्