काठमाडौँ । उच्च अदालत पाटनले प्रभु बैंक प्रकरणमा ओम प्रसाद पाण्डेलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । न्यायाधीद्धय टंकप्रसाद गुरूङ र कविप्रसाद न्यौपानेको संयुक्त इजालशले पाण्डेसहित प्रभु बैंकका तत्कालीन उच्च पदस्तहरुलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।
बैकिङ कसूर अन्तर्गतको सो केसको सो मुद्धाआमा ७२ करोड ७७ लाख ६ हजार ९००रूपैयाँ ०६ पैसा विगो कामय गरिएको छ । सीआईबीले लामो समय अनुसन्धान गरेर सोमबार अदालत पेश गरेको यो केसमा अदालतले हिरासतमा रहेका प्रतिवादी ओम पाण्डेलाई जेल पठाउन र बाहिरै रहेका अन्य प्रतिवादीको हकमा पनि उनीहरुलाई पक्राउ गरेर पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । 



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्