काठमाडौँ । सरकारी सम्पत्ति लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी भाष्कर जोशीलाई प्रहारीले नियन्त्रणमा लिएको छ । उनलाई काठमाडौँस्थित एयरपोर्टमा प्रहरीहरुले नियन्त्रणमा लिएको हो । प्रहरीले घटनाको पुष्टी गरेको छ ।
उनलाई नियन्त्रणमा लिएर सीआईबीको जिम्मा लगाइएको छ ।
बैंकका सूचना अधिकारी प्रमोद आचार्यले भाष्कर राज जोशी बैंककै कर्मचारी भएको पुष्टी गरे । उनले जोशी आफ्नो बैंकको मार्केटिङ अफिसर रहेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्