काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू बिक्रीका लागि राखिएको छ । महाधिवेशन स्थलमा दूध, दही, मोही, घ्युलगायतका उत्पादनहरू बिक्रीका लागि राखिएको हो ।
स्टलमा प्रधानमन्त्री बालेन शाहले डिडिसीको विज्ञापन गरेको तस्बिर पनि राखिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सामाजिक संजालमा प्रचार गरेपछि डीडीसीको व्यापार ह्वात्तै बढेको छ । बाँकी तस्विरमा हेनुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्