काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट जगदीश खड्का सिइओ रहेको इसेवाले ‘बीपीए अवार्ड २०२५’ अन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले प्रदान गर्ने यो अवार्डमा इसेवाको वित्तीय प्रस्तुतीकरण औसत भएकोमा ’सर्टिफिकेट अफ मेरिट’ अवार्ड प्रदान गरिएको हो । सञ्चार तथा आईटी विधामा प्रदान गरिएको यो अवार्डमा गोल्ड, सिल्भर र कास्य अवार्ड जित्न कोही पनि संस्था सफल भएनन् । बाँकी, इसेवासहित ३ संस्थालाई आइक्यानले ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरेको हो ।
यद्यपि यो खुसी सामाजिक सञ्जालमा सेयर गर्ने क्रममा इसेवाले आईक्यानको नाम नै गलत लेखेको छ । इसेवाले अँग्रेजीमा आईक्यानको नाम लेख्दा अगाडिको The नै हटाएको छ । जबकी आईक्यानको पूरा नाम ‘The Institute of Chartered Accountants of Nepal’ हो ।
इसेवाका सिइओ जगदीश खड्का आइक्यानकै सदस्य हुन् । यसअघि निकै राम्रो पर्फर्मेन्स गरेको इसेवा खड्का सिइओ भएपछि ६३ पटक बिग्रिसकेको छ । इसेवाको एप नै पटक पटक बिग्रिएपछि उनीमाथि कम्पनी छाड्न दबाब बढेको थियो । तर, अर्का एक सिनियर सिएकै कारण हालसम्म उनी इसेवाको सिइओ पदमै छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्