काठमाडौँ। सडकमा गोलभेँडा फाल्दै किसानहरूले विरोध प्रदर्शन गरेका छन् । गालभेँडाको उचित मूल्य नपाएको भन्दै सडकमा गोलभेँडा फाल्दै किसानहरूले विरोध प्रदर्शन गरेका हुन् ।
बुधबार माइतीघर मण्डलामा किसानहरूले ‘विचैलीयाको खेल अन्त्य गर, किसानहरूलाई सही बजार व्यवस्थापन गर, गोलभेँडा तथा अन्य तरकारीहरूको न्यूनतम समर्थन मूल्य तोक र कृषि बिमा लागु गर’ जस्ता पम्पोल्ट बोकेर विरोध प्रदर्शन गरेका हुन् । तस्विरहरू:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्