काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सय दिनको अवधिमा अभूतपूर्व काम गरेको दाबी गरेका छन् । राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो दाबी गरेका हुन् ।
उनले सरकारले सय बुँदामा तोकिएको कामहरुमध्ये ८७.२ प्रतिशत कार्यक्रमहरु फत्ते गर्नु आफैँमा अभूतपूर्व काम गरेको गरेका छन् ।
विधेयक लगायतका विषयहरु सरकारको मात्रै नियन्त्रणमा नभएकाले सोचे अनुसार अघि बढ्न नसकेको स्पष्टिकरण समेत अर्थमन्त्रीले दिएको छन् । उनले अर्थ मन्त्रालयले भने सय बुँदामध्ये आफ्नो जिम्मेवारीमा परेको सबै काम फत्ते गरेको बताएका छन् ।
त्यस्तै, उनले सरकारले निर्वाचनअघि जनतासामु गरेको बाचा अनुसार नै काम गरिरहेको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्