काठमाडौँ । सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर हटाएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाइएको बताएका हुन् ।
उनले निजी शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत करको व्यवस्था लागू गर्दा आम नागरिकले बढी खर्च गर्नुपर्ने र निराशा भोग्नुपर्ने उल्लेख गर्दै सो व्यवस्था हटाइएको बताएका छन् ।
‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ ।’, प्रधानमन्त्रीले भनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्