काठमाडौँ । याङ्गो नेपाल क्याबले राइडरलाई रेनकोट दिने भएको छ । बर्खायामलाई मध्यनजर गर्दै याङ्गो नेपाल क्याबले आफूसँग जोडिएका बाइक राइडरहरुलाई रेनकोट दिने भएको हो ।
सिस्टममा गणना हुने ५० वटा योग्य राइड पूरा गर्ने बाइक राइडरलाई रेनकोट उपहार दिइने याङ्गो नेपाल क्याबका सिइओ शेषराज पौडेलले बताएका छन् ।
पौडेलका अनुसार ५० राइडसँगै राइडरको रेस्पोन्स, सकारात्मक रेटिङ र उत्कृष्ट प्रदर्शनको समेत मूल्यांकन गरिनेछ । रेनकोट उपहार पाउनका लागि याङ्गो नेपाल क्याबमा जोडिनुपर्नेछ भने योग्य ५० राइड पूरा गर्नुपर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्