काठमाडौँ । जानकी प्लास्टिक उद्योग मुजेलिया जनकपुरका सञ्चालक नवकृष्ण मुरारका (नवल मुरारका) पक्राउ परेका छन् ।
मार्वल कम्पनीको ट्रेड मार्क प्रयोग गरी नक्कली पाईप उत्पादन तथा बेचविखन गरेको अभियोगमा उनलाई बिहीबार बिहान उधोगबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
हाल उनलाई वडा प्रहरी मुजेलियामा राखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्