काठमाडौँ । जग्गाको मूल्य बढेको छ । सरकारले देशभरीका जग्गाको मूल्य १० प्रतिशतसम्मले वृद्धि गरेको हो ।
काठमाडौँ डिल्लिबजार मालपोट कार्यालयले गत आर्थिक वर्षको तुलनामा जग्गाको मूल्य १० प्रतिशतले बढेको जनाएको छ । योसँगै केशरमहल, जमल, ठमेल, न्यूरोड, माइतीघर वरपरका जग्गाको सरकारी मूल्य प्रतिआना ७६ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
यता भक्तपुर जिल्लाका मालपोत कार्यालयहरुले भने जग्गाको मूल्यमा कुनै परिवर्तन गरेका छैनन् । हाल भक्तपुरमा गत आर्थिक वर्षकै मूल्यांकन कायम गरिएको मालपोत कार्यालयहरुले जनाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्