काठमाडौँ । क्यानडा पठाउने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका-६ का रामु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ४६ वर्षीय चौधरी काठमाडौँको चन्द्रागिरी नगरपालिका-५ मा बस्दै आएका थिए ।
उनी आकर्षक तलब र कामको लोभ देखाएर २६ जनाबाट २ करोड ५० लाख रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए । अन्ततः पीडितले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्