काठमाडौँ । लघुवित्त पीडितहरुले काठमाडौँमा ‘राजधानी मार्च’ गरेका छन् । काठमाडौँ पुगेका लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले ‘राजधानी मार्च’ गरेका हुन् ।
उक्त मार्च लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको आयोजनामा सुरु भएको हो । मार्च काठमाडौँको बल्खुबाट सुरु भएको थियो ।
बल्खुबाट सुरु भएको मार्च भद्रकाली पुगेर सकिनेछ । भद्रकालीमा कोण सभा हुनेछ । मार्चमा उनीहरुले लघुवित्त तथा वित्तीय शोषणको अन्त्य गर्न माग गर्दै पीडितहरुलाई न्याय दिनुपर्ने माग गरेका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्