काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलाई मातृशोक परेको छ । पाण्डेकी आमा इन्दिरा पाण्डेको ९१ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो ।
उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
पारिवारिक स्रोतका अनुसार उनको आजै (मंगलबार) पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । उनी शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपप्रकाश पाण्डेकी आमा समेत हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्