काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आजै सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आजै (मंगलबार) सार्वजनिक गर्ने तयारी गरेको हो ।
मौद्रिक नीति सार्वजनिक गर्ने विषयमा राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा छलफल भइरहेको छ ।
सम्भवतः आजै आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार कुनै अन्यथा नभए मौद्रिक नीति दिउँसो ४ः१५ बजे सार्वजनिक गरिनेछ ।
राष्ट्र बैंकका अधिकारीका अनुसार गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति अनलाइनमार्फत बाचन गरेपछि पत्रकार सम्मेलन गर्ने तयारी गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्