काठमाडौँ । साताको कारोबारको चोथो दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३७ कम्पनीको ७५ लाख ४८ हजार ५९१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार RSMLको भएको छ । यस कम्पनीको २४ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्