काठमाडौँ । ‘फिफा विश्वकप २०२६’ को फाइनल खेल नेपाल टेलिभिजनले फ्रिमा देखाउने भएको छ । एनटिभी प्लसबाट सोमबार बिहान १२ः४५ बजे हुने वर्ल्डकप फाइनल फ्रिमा देखाइने भएको हो ।
‘फिफा विश्वकप २०२६’ को फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दैछन् ।
यो खेल एनटिभी प्लसमा निःशुल्क देखाइने सञ्चार तथा सूचना प्रविधि मन्त्री बिक्रम तिमिल्सिनाले बताएका छन् । यसअघि फिफा विश्वकप हेर्न ‘सब्सक्रिप्सन’बापतको शुल्क तिर्नुपर्थ्यो । तर, फाइनल खेल निःशुल्क हेर्न पाइने भएको छ ।
सरकारले वर्डकपका फाइनलसँगै अन्य केही खेल पनि निःशुल्क देखाउने भनेपछि वर्ल्डकप प्रयोजनका नाममा ५ करोड रुपैयाँ बुझाएको रेडबुल हेरेको हेर्यै भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्