काठमाडौँ। सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ३०.६ अंकले घटेर २५७०.१८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३६८ कम्पनीको ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार एनएमबि डिबेन्चर ८.५०% – २०८७-८८ को भएको छ । यस कम्पनीको ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्