काठमाडौँ । सोमबार काठमाडौँका विभिन्न स्थानमा अव्यवस्थित पार्किङ गरेर राखिएका शंकास्पद गाडीहरु फेला परेका छन् । ‘मिडिया हाउस’ र भाटभटेनी सुपरमार्केट अगाडि ती गाडीहरु फेला परेका हुन् ।
कान्तिपुर मिडिया, हिमालय टिभी र अनलाइनखबरसहित भाटभटेनी सुपरमार्केट अगाडि ती गाडीहरु बिहानैदेखि राखिएका छन् ।
तर, ती गाडीहरु कसले राखे ? भन्ने अहिलेसम्म पनि खुलेको छैन । कान्तिपुर अगाडि राखिएको गाडी भने क्रेन लगाएर उठाइएको छ । अन्य गाडीका धनीलाई प्रहरीले खोजिरहेको छ ।
ती गाडीहरु कार्यालय प्रवेशमै अवरोध हुनेगरि राखिएका थिए । हाल त्यसरी राखिएका गाडी र गाडीहरु राख्नुका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्