काठमाडौँ । लोकसेवा आयोगको परीक्षा मिति सरेको छ । तराईका केही जिल्लाहरुमा उत्पन्न परिस्थितिका कारण परीक्षार्थीको आवतजावतमा पर्नसक्ने असुविधालाई ध्यानमा राख्दै परीक्षाको मिति सरेको हो ।
एक सूचना जारी गर्दै आयोगले परीक्षाको मिति र समय संशोधन भएको जानकारी दिएको छ ।
संशोधन गरिएको नयाँ मिति र समय अनुसार साउन १६ गतेदेखि २१ गतेसम्म हुने भनिएका परीक्षा अब साउन २३ गतेबाट सुरु हुनेछन् । यस्तो छ सूचना:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्