काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सिइओ मृगेन्द्रनाथ रिमाल रिहा भएका छन् । उनी २५ लाख धरौटीमा रिहा भएका हुन् ।
मंगलबार विशेष अदालतमा भएको थुनछेकको बहस पछि न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलाशले रिमाललाई धरौटीमा छोड्ने आदेश दिएका थिए ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा ऐन, २०७९ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा ७ गते पक्राउ गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्