काठमाडौँ। सडकबाट हराएका नगर प्रहरी पुन: सडक मै फर्किएका छन्। गणेश नेपाली मृत्यु प्रकरणपछि सुरक्षा जोखिमकाे कारण देखाउँदै सडकबाट हटेका काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू पुन: आफ्नो कार्यक्षेत्रमा फर्किएका हुन् ।
नगर प्रहरीको अनुपस्थितिले महानगरका न्यूरोड लगायतका अन्य क्षेत्रमा अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमण फेरि बढेपछि उनीहरूलाई पूर्ण रूपमा फिल्डमा परिचालन गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्