काठमाडौँ । केही दिनदेखि सडकबाट हराएका काठमाडौँ महानगर प्रहरी पुनः ड्युटीमा फर्किएका छन् । गणेश नेपाली मृत्यु प्रकरणपछि सुरक्षाको कारण देखाउँदै सडकबाट हराएका महानगर प्रहरी बुधबारदेखि पुनः सडकमा देखिन थालेका हुन् ।
सडक ड्युटीमा फर्किएका महानगर प्रहरीले हाल धमाधम जथाभावी पार्किङ गरिएका सवारी साधन हटाउन सुरु गरेका छन् ।
केही दिनदेखि न्युरोड, असन लगायतका क्षेत्रमा जथाभावी पार्किङ र फुटपाथमा अव्यवस्थित पार्किङ बढेको थियो । तर, हाल महानगर प्रहरी पुनः सडकमा फर्किएपछि यी क्षेत्रका सडक र फुटपाथ फेरि खाली देखिएका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्