Skip to content
LAXMI SUNRISE BANK

बिहीवार घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाचौ दिन बिहीवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २४०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २८७१०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २४०० रुपैयाँले घटेर २८४७०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १६० रुपैयाँले घटेर प्रतितोला ४३४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK