काठमाडौँ । सरकारले विद्यालयहरुको हिउँदे र वर्षे बिदा कटौती गरेको छ । यसअघि ४५ दिन दिइँदै आएको हिउँदे र वर्षे बिदा कटौती गरेर ३० दिनमा झारिएको हो ।
हाल सरकारले हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिइरहेकाले विद्यालयहरुले दिने हिउँदे र वर्षे बिदा कटौती गरिएको बताइएको छ । तर, विद्यालयमा काम गर्ने समय भने २ सय २० दिन नै कायम राखिएको छ ।
यद्यपि कारणबस २ सय २० कार्यदिन नपुगे तोकिएको पाठ्यभार र पाठ्य घण्टा मिलान हुनेगरी मन्त्रालयले काम गर्न दिन समायोजन गर्न सक्ने शिक्षा मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्