काठमाडौँ । बाढीले बगाएको बैंकको सेफ फोडेर रकम लुट्ने २९ जना ९२ लाखसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयदेखि जनप्रतिनिधिसम्म छन् । उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी प्रकाश दाहालले घटनाको पुष्टी गरे ।
प्रहरीका अनुसार यस विषयमा विज्ञप्ति जारी गर्ने तयारीसमेत भईसकेको छ ।
हिजोमात्र रास्वपा सांसद आशिका तामाङले यस विषयमा कुरा उठाएकी थिइन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्