काठमाडौँ । भोटेकोशीमा आएको बाढीले दुई खर्ब हाराहारी क्षति पुर्याएको अनुमान गरिएको छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढीका सो मूल्य बराबरको भौतिक क्षति भएको बताएका हुन् ।
दुई खर्ब हाराहारीको क्षति भएको बताउँदै मन्त्री लम्सालले पुल र सडकलाई निर्माणमा प्राथमिकता दिएर काम गर्ने बताएका छन् ।
बुधबार बिहान करिब सवा ९ बजे भोटेकोशीमा एक्कासि आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनमा ठूलो भौतिक तथा मानवीय क्षति पुर्याएको छ । हालसम्म १७ जनाको शव भेटिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्