Skip to content
LAXMI SUNRISE BANK

चितवनको अस्थायी शवगृहः बेपत्ता पर्खिएकाले शव भेटेनन्, शव भएकाका आफन्त भेटिएनन्… (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीमा परेर सयौँले ज्यान गुमाएका छन् भने सयौँ अझै बेपत्ता छन् । पछिल्ला दिन बाढीमा परेर ज्यान गुमाएकाहरुका शव भेटिने क्रम बढ्दो छ । 

देवघाट, चितवन, त्रिशूली क्षेत्रमा भेटिएका शवहरु चितवनमा अस्थायी शवगृह तयार गरेर व्यवस्थापन गरिँदैछ । 

बाढीमा बेपत्ता भएका परिवारका सदस्य भेटिन्छन् कि भनेर अस्थायी शवगृहमा दैनिक सयौँ आफन्त पुग्छन् । तर, बेपत्ता पर्खिएकाहरुले शव भेटेका छैनन् भने फेला परेका शवका आफन्त भेटिएका छैनन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK