काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सँग छलफल गर्ने भएका छन् । अर्थमन्त्री वाग्लेले आज (मंगलबार) २० वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्ने भएका हुन् ।
चालु आर्थिक वर्षको बजेटले घोषणा गरेका आर्थिक सुधारका उपायहरुको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन वाग्लेले बैंकका सिइओहरुसँग छलफल गर्न लागेका हुन् ।
छलफल दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुनेछ । छलफलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका २० वाणिज्य बैंकका सिइओहरु सहभागी हुनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्