काठमाडौँ । चितवनमा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । हाल भरतपुरका विभिन्न सप्लायर्समा ग्यास साट्ने उपभोक्ताको भीड लागेको छ ।
हाल उपभोक्ताहरु खाली सिलिन्डर बोकेर घण्टौँ लाइन बस्न बाध्य छन् । उनीहरुले एक सिलिन्डर ग्यास पाउनका लागि पनि एक हप्ता भन्दा बढी कुर्नुपरेको गुनासो गरेका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्