Skip to content
LAXMI SUNRISE BANK

गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने !

अर्थ सरोकार

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ महिनादेखि सञ्चालन गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा उपस्थित भएर गृहमन्त्री गुरुङले नागरिकसँग संवाद गर्ने भएका हुन् ।

कार्यक्रम सोमबार साँझ हुने रास्वपा केन्द्रीय कार्यालयले जनाएको छ । कार्यक्रम भने दुई चरणमा सञ्चालन हुनेछ ।

पहिलो चरणमा आम नागरिकले आफ्ना गुनासा, समस्या र सुझावसहितको अपेक्षा राख्नेछन् भने दोस्रो चरणमा मन्त्री, सांसद र केन्द्रीय नेतृत्वबीच समसामयिक र नीतिगत विषयमा छलफल हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK