काठमाडौँ । चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा निःशुल्क गरिएको छ । भोटेकोशीमा आएको भीषण बाढीपछि उद्धार र खोजीमा सहजीकरण गर्न सरकारले चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा निःशुल्क गरेको हो ।
चार जिल्लामा फोन र डेटा निःशुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यस्तै, सरकारले निजी हेलिकप्टरहरुलाई उद्दार, राहत र खोजीकार्यमा परिचालन हुन पनि निर्देशन दिएको छ । उद्दार, राहत र खोजीमा परिचालन हुने हेलिकप्टरले अनुमतिसमेत लिनु नपर्ने सरकारले निर्णय गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्