काठमाडौँ । विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीले छापा मारेको छ । उनको घर र अफिसमा प्रहरीले सोमबार बिहान ४ बजेदेखि घेराउ गरेर छापा मारेको हो ।
अवैध कारोबार र कर छलीको आशंकामा मुन्दडाको घरमा छापा मारेको प्रहरीले जनाएको छ ।
देवनरा समूहले बाबा आयल र हाइलाइफ चप्पल उद्योग सञ्चालन गरिरहेको छ । उक्त समूहले मुख्य रुपमा चाँदीको कारोबार गर्दै आएको छ ।
मुन्दडा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष समेत हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्