Skip to content
LAXMI SUNRISE BANK

उद्धार र खोजीमा खटिन निजी हेलिकप्टरलाई प्रधानमन्त्रीको निर्देशन, अनुमति लिनु नपर्ने !

अर्थ सरोकार

काठमाडौँ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्रमा उद्धार र खोजीकार्यमा परिचालन हुने हेलिकप्टरले अनुमति लिनु नपर्ने भएको छ । 

बाढीबाट भएको ठूलो क्षतिलाई मध्यनजर गर्दै सरकारले उद्धार, राहत र खोजीकार्यमा प्रयोग हुने निजी हेलिकप्टरलाई अनुमति लिनु नपर्ने निर्णय गरेको हो । 

त्यस्तै, प्रधानमन्त्री कार्यालयले निजी हेलिकप्टरहरुलाई बाढी पीडितको उद्धार र खोजीकार्यमा तत्काल परिचालन हुन पनि निर्देशन दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK