काठमाडौँ । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा ओपीडी टिकट लिन बिहानैदेखि बिरामीहरुको लामो लाइन लाग्ने गरेको छ ।
बिहान करिब ५ बजेदेखि नै अस्पताल परिसरमा ओपिडी टिकट लिन आउने बिरामी र उनीहरूका आफन्तको भीड देख्न सकिन्छ । ओपीडी सेवा लिन आएका सेवाग्राहीहरू टिकट काट्न घण्टौँ पालो कुर्नुपर्ने अवस्था रहेको बताउँछन् ।
बिरामीको चाप बढे पनि टिकट व्यवस्थापन र सेवा प्रवाहमा सुधार आवश्यक रहेको सेवाग्राहीहरूको गुनासो छ ।
यस्तो दृश्य सिभिल अस्पतालमा मात्र नभइ देशभरका अन्य सरकारी अस्पतालहरुमा पनि देखिने गरेको छ । जसले सरकारी स्वास्थ्य सेवामा बढ्दो चापलाई स्पष्ट रुपमा देखाउँछ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्